'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Rural Municipality- Rasuwa

 नेपालको संविधान २०७२ अनुसार राज्य पुनर्संरचना हुँदा रसुवामा १ निर्वाचन क्षेत्र, २ प्रदेश सभा, ५ गाउँपालिका र २७ वडामा विभाजन गरिएको छ । जसमा नौकुण्डगोसाइँकुण्ड गाउँपालिका /६ तथा कालिकाउत्तरगया र आमाछोदिङ्‌मो गाउँपालिका ५/५ वडामा विभाजन गरिएको छ । प्रादेशिक संरचना अन्तर्गत नौकुण्ड र गोसाइँकुण्ड गाउँपालिकाका सबै वडा र कालिका गाउँपालिकाको ४ र ५ वडाहरू प्रदेश सभा 'क' अन्तर्गत पर्दछन् भने कालिका गाउँपालिका १,२,३, उत्तरगया गाउँपालिका र आमाछोदिङ्‌मो गाउँपालिकाका सबै वडाहरू प्रदेश सभा 'ख' अन्तर्गत पर्दछन् । आमाछोदिङ्‌मो गाउँपालिका राज्य पुनर्संरचना हुँदा पार्वतीकुण्ड गाउँपालिका नामाकरण गरिएकोमा पहिलो स्थानीय तहको निर्वाचित गाउँसभाबाट स्थानीय भाषामा उल्था गर्दै आमाछोदिङ्‌मो भनेर नामाकरणका लागि सिफारिस गरी पठाए अनुसार सो नामाकरण भएको हो । स्थानीय भाषामा 'पार्वती' लाई 'आमा' र 'कुण्ड' लाई 'छोदिङ्‌मो' भन्ने गर्दछन् ।

रसुवा जिल्लाका गाउँपालिकाहरू


गाउँपालिका सम्बन्धि  संक्षिप्त जानकारी 
Coming Soon...

आमाछोदिङ्‌मो गाउँपालिकामा रहेका महत्वपूर्ण स्थलहरू 

उत्तरगया गाउँपालिकामा रहेका महत्वपूर्ण स्थलहरू
कालिका गाउँपालिकामा रहेका महत्वपूर्ण स्थलहरू
गोसाइँकुण्ड गाउँपालिकामा रहेका महत्वपूर्ण स्थलहरू
नौकुण्ड गाउँपालिकामा रहेका महत्वपूर्ण स्थलहरू
    Site Comment
    Facebook Comment
• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music