यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

Naukunda Rural Municipality

 

Document

परिचय

पदाधिकारी

योजना

नौकुण्ड गाउँपालिकाको परिचय



नौकुण्ड गाउँपालिका रसुवा जिल्लाको पूर्वी भेगमा अवस्थित छ । साबिकको यार्सा, सरमथली र भोर्ले गाविसलाई गाभेर पुनर्संरचना भएको यस गाउँपालिकाको क्षेत्रफल १२६.९९ वर्ग किमी रहेको छ । यस गाउँपालिकाको पूर्व र दक्षिणमा नुवाकोट जिल्ला, उत्तरमा गोसाइँकुण्ड गाउँपालिका तथा पश्चिममा कालिका गाउँपालिका रहेको छ ।



जनसंख्या तथा घरपरिवार संख्याको हिशावले जिल्लाको सबैभन्दा ठूलो गाउँपालिका हो नौकुण्ड गाउँपालिका । जनगणना २०७८ अनुसार यस गाउँपालिकामा २८७८ घरपरिवार रहेका छन् भने १२०९५ जनसंख्या रहेको छ । जसमा ६०३६ महिला र ६०५९ पुरूषहरू रहेका छन् ।



Thanks For Reading

नौकुण्ड गाउँपालिकाका निर्वाचित, पूर्व निर्वाचित तथा कार्यरत कर्मचारीहरू र पूर्व कर्मचारीहरूको विवरण

Comming soon ....

...

Thanks For Reading

नौकुण्ड गाउँपालिकाका सञ्चालित तथा आगामी मुख्यमुख्य योजनाहरू

Comming soon...

.....

Thanks For Reading

तपाईलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोला ।

 

No comments:

Post a Comment