Naukunda Rural Municipality

 

Document

परिचय

पदाधिकारी

योजना

नौकुण्ड गाउँपालिकाको परिचय



नौकुण्ड गाउँपालिका रसुवा जिल्लाको पूर्वी भेगमा अवस्थित छ । साबिकको यार्सा, सरमथली र भोर्ले गाविसलाई गाभेर पुनर्संरचना भएको यस गाउँपालिकाको क्षेत्रफल १२६.९९ वर्ग किमी रहेको छ । यस गाउँपालिकाको पूर्व र दक्षिणमा नुवाकोट जिल्ला, उत्तरमा गोसाइँकुण्ड गाउँपालिका तथा पश्चिममा कालिका गाउँपालिका रहेको छ ।



जनसंख्या तथा घरपरिवार संख्याको हिशावले जिल्लाको सबैभन्दा ठूलो गाउँपालिका हो नौकुण्ड गाउँपालिका । जनगणना २०७८ अनुसार यस गाउँपालिकामा २८७८ घरपरिवार रहेका छन् भने १२०९५ जनसंख्या रहेको छ । जसमा ६०३६ महिला र ६०५९ पुरूषहरू रहेका छन् ।



Thanks For Reading

नौकुण्ड गाउँपालिकाका निर्वाचित, पूर्व निर्वाचित तथा कार्यरत कर्मचारीहरू र पूर्व कर्मचारीहरूको विवरण

Comming soon ....

...

Thanks For Reading

नौकुण्ड गाउँपालिकाका सञ्चालित तथा आगामी मुख्यमुख्य योजनाहरू

Comming soon...

.....

Thanks For Reading

तपाईलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोला ।

 

Comments

Popular posts from this blog

कालिका हिमालय माध्यमिक विद्यालयले स्वर्ण उत्सव मनाउदै

लोपोन्मुख पञ्चेबाजा संरक्षणामा महिला जुटे

कालिका हिमालय माविकाे स्वर्ण जयन्तीमा संचारकर्मीहरू पूर्व विद्यार्थी तथा समाजसेवीहरू सम्मानित