यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

Uttargaya Rural Municipality

 




Document

परिचय

पदाधिकारी

योजना

उत्तरगया गाउँपालिकाको परिचय

रसुवा जिल्लाको प्रवेशद्वार बेत्रावतीमा रहेको पवित्र धार्मिक तथा ऐतिहाँसिक स्थल उत्तरगयाधामको नामबाट नामाकरण भएको गाउँपालिका हो उत्तरगया गाउँपालिका । यस गाउँपालिका ५ वटा वडामा विभाजन गरिएको छ । बेत्रावतीदेखि केही पर रहेको खाल्टेबगरमा यस गाउँपालिकाको प्रशासनिक कार्यालय रहेको छ ।



साविकको डाँडागाउँ, ठूलोगाउँ, हाकु गाविस वडा नं ८, ९ र लहरेपौवाको वडा नं ८ बाहेकका वडाहरू समावेस गरी पुनर्संरचित यो गाउँपालिकाको क्षेत्रफल १०४.५१ वर्गकिलोमिटर रहेको छ।



पाँच वटा वडा विभाजित यो गाउँपालिका क्षेत्रफलको हिशावले चौथो ठूलो गाउँपालिका हो भने जनसंख्याको हिशावले पाँचौं गाउँपालिका हो । जनगणना २०७८ अनुसार यस गाउँपालिकामा २२३५ घरपरिवार रहेका छन् भने जनसंख्या ६६७३ रहेको छ । जसमा महिलाहरू ३१८७ र ३४८६ पुरूषहरू रहेका छन् ।



Thanks for Reading This

उत्तरगया गाउँपालिकाका पदाधिकारीहरू

उत्तरगया गाउँपालिकाका निर्वाचित, पूर्व निर्वाचित तथा कार्यरत कर्मचारीहरू र पूर्व कर्मचारीहरूको विवरण

.....................

Thanks For Reading This

उत्तरगया गाउँपालिकाका मुख्य मुख्य योजनाहरू

Comming soon ...

.......

Thanks For Reading This

तपाईलाई यो सामग्री कस्तो लाग्यो, कृपया कमेन्ट गर्नुहोला ।

No comments:

Post a Comment