'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Uttargaya Rural Municipality

 




Document

परिचय

पदाधिकारी

योजना

उत्तरगया गाउँपालिकाको परिचय

रसुवा जिल्लाको प्रवेशद्वार बेत्रावतीमा रहेको पवित्र धार्मिक तथा ऐतिहाँसिक स्थल उत्तरगयाधामको नामबाट नामाकरण भएको गाउँपालिका हो उत्तरगया गाउँपालिका । यस गाउँपालिका ५ वटा वडामा विभाजन गरिएको छ । बेत्रावतीदेखि केही पर रहेको खाल्टेबगरमा यस गाउँपालिकाको प्रशासनिक कार्यालय रहेको छ ।



साविकको डाँडागाउँ, ठूलोगाउँ, हाकु गाविस वडा नं ८, ९ र लहरेपौवाको वडा नं ८ बाहेकका वडाहरू समावेस गरी पुनर्संरचित यो गाउँपालिकाको क्षेत्रफल १०४.५१ वर्गकिलोमिटर रहेको छ।



पाँच वटा वडा विभाजित यो गाउँपालिका क्षेत्रफलको हिशावले चौथो ठूलो गाउँपालिका हो भने जनसंख्याको हिशावले पाँचौं गाउँपालिका हो । जनगणना २०७८ अनुसार यस गाउँपालिकामा २२३५ घरपरिवार रहेका छन् भने जनसंख्या ६६७३ रहेको छ । जसमा महिलाहरू ३१८७ र ३४८६ पुरूषहरू रहेका छन् ।



Thanks for Reading This

उत्तरगया गाउँपालिकाका पदाधिकारीहरू

उत्तरगया गाउँपालिकाका निर्वाचित, पूर्व निर्वाचित तथा कार्यरत कर्मचारीहरू र पूर्व कर्मचारीहरूको विवरण

.....................

Thanks For Reading This

उत्तरगया गाउँपालिकाका मुख्य मुख्य योजनाहरू

Comming soon ...

.......

Thanks For Reading This

तपाईलाई यो सामग्री कस्तो लाग्यो, कृपया कमेन्ट गर्नुहोला ।

    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music