रसुवामा पर्यटककाे चहलपहल
हेमनाथ खतिवडा
Wednesday, May 08, 2024
0 Comments
रसुवा, पर्यटककाे चहलपहल हुन थालेकाे छ । मंगलबार धुन्चेमा विदेशी पर्यटक चहलपहल देखिएकाे थियाे । यहाँबाट गाेसाइकुण्ड जान तयार भएका विदेशी पर्यटकहरू दिनहुँ बढ्दै गएकाे छ ।
धार्मिक पर्यटकीय क्षेत्र रसुवाकाे गाेसाइकुण्डमा जनैपूर्णिमा मेलामा मात्र यात्रीहरू पुग्ने गर्दथे भने अचेल बिभिन्न समयमा विदेशी तथा स्वदेशी तीर्थयात्रीहरू पुग्ने गर्दछन् ।