'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Aamachhodingmo Rural Municipality

 

 

Document

परिचय

पदाधिकारी

योजना

आमाछोदिङ्मो गाउँपालिकाको परिचय

धार्मिक तथा पर्यटकीय स्थल पार्वतीकुण्ड वा स्थानीय भाषामा आमाछोदिङ्‌मो भनेर चिनिने कुण्डबाट नामाकरण भएको यस आमाछोदिङ्‌मो गाउँपालिका रसुवा जिल्लाको उत्तरी भेगमा अवस्थित छ । नेपालको संविधान २०७२ अनुसार राज्य पुनर्संरचना हुँदा पार्वतीकुण्ड गाउँपालिका नामाकरण भए पनि पहिलो स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि/गाउँसभाबाट स्थानीय भाषामा उल्था गरी आमाछोदिङ्‌मो नामाकरण गर्ने भनी गरी पठाएको सिफारिस अनुसार यस गाउँपालिकाको नाम आमाछोदिङ्‌मो रहन गएको हो ।



रसुवा जिल्लामा रहेका ५ गाउँपालिकामध्ये क्षेत्रफलको हिशावले दोस्रो ठूलो गाउँपालिका हो । साबिकको हाकु गाविसको ८ र ९ वडाबाहेक हाकुका सबै वडा, गतलाङ, गोल्जुङ र चिलिमे गाविसलाई समेटेर पुनर्संरचना भएको यस गाउँपालिकाको क्षेत्रफल ६८३ वर्ग किमी रहेको छ ।



जनगणना २०७८ अनुसार यस गाउँपालिकामा १६८८ घरपरिवार रहेका छन् भने ८५७१ जना मानिसहरू बसोबास गर्दछन्, जसमा ४३३९ जना महिलाहरू र ४२३२ जना पुरूषहरू रहेका छन् । रसुवा जिल्लामा रहेका गाउँपालिकाहरूमध्ये १९ प्रतिशत जनसंख्या यस गाउँपालिकामा रहेको छ ।



Thanks For Reading

आमाछोदिङ्मो गाउँपालिकाका निर्वाचित, पूर्व निर्वाचित तथा कार्यरत कर्मचारीहरू र पूर्व कर्मचारीहरूको विवरण

..............

......................

Thanks For Reading

आमाछोदिङ्मो गाउँपालिकाका मुख्य मुख्य योजनाहरू

.............

...............

Thanks For Reading

तपाईलाई यो सामग्री कस्तो लाग्यो, कृपया कमेन्ट गर्नुहोला ।

    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music