कालिका गाउँपालिकामा जेन्जीकाे मागपत्र पेस
रसुवा , जेन्जी (नयाँ पुस्ताका युवा)ले कालिका गाउँपालिकामा मागपत्र पेस गरेका छन् ।
घुम्ती बजारदेखि कालिकास्थान बजार परिक्रमा गरि नारा जुलुस सहित गाउँपालिकामा छलफल गरि अध्यक्ष हरिकृष्ण देवकोटा समक्ष समसामयिक विषयमा ३० बुदे मागपत्र पेस गरेका हुन् ।
Comments
Post a Comment