रसुवा, नेपाली कम्युनिष्ट पार्टीबाट माधब लामिछानेले उम्मेदवारी दिने भएका छन् ।
उम्मेदवारका लागि धेरै आकांक्षी रहेकोले पार्टीले हिजो रातिमात्र उम्मेदवार टुङ्गो लगाएको जिल्ला नेता पुष्पराज न्यौपानेले बताए । उत्तरगया गापा - ४ निवासी लामिछाने ०५२ सालदेखि तत्कालीन बिद्रोही माओवादीका नेता हुन् ।

0 Comments :
Post a Comment