ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, May 16, 2026

नाैकुण्डमा ५४ जनाले गरे रक्तदान



रसुवा, नौकुण्ड गाउँपालिकाकाे आयाेजनामा नेपाल रेडक्रस , नेपाल स्वयंसेवी रक्तदाता समाज र कालिका हिमालय Slc ५६ ब्याचकाे सहकार्यमा भएको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरे ।

स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेल पहिलो रक्तदाता भएभने गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलान, प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर तामाङ, लगायत जनप्रतिनिधिहरु, कर्मचारी , स्थानीय गरी ५४ जनाले रक्तदान गरेका थिए ।



No comments:

Post a Comment