रसुवा, जिल्ला प्रशासन कार्यालयकाे आयोजनामा कालिकास्थानमा भएको सार्वजनिक सुनुवाइमा ०७२ सालको भूकम्पबाट बिस्थापत भएकाहरुदेखि भूमिहीन, सुकुमवासी र रसुवागढीका नाकामा रहेका समस्याहरुका गुनासो उठान भएका छन् ।
जनचासाे कम भएकाेले नागरिककाे सहभागिता कम रहेकाे थियाे । स्थानीयकाे जनसहभागिता कम भएपछि सार्वजनिक सुनुवाइमा धेरै प्रस्नहरू भने थिएनन् ।

0 Comments :
Post a Comment