ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, May 8, 2024

रसुवामा पर्यटककाे चहलपहल

 


रसुवा, पर्यटककाे चहलपहल हुन थालेकाे छ । मंगलबार धुन्चेमा  विदेशी पर्यटक चहलपहल देखिएकाे थियाे  । यहाँबाट गाेसाइकुण्ड जान तयार भएका विदेशी पर्यटकहरू दिनहुँ बढ्दै गएकाे छ । 

धार्मिक पर्यटकीय क्षेत्र रसुवाकाे गाेसाइकुण्डमा जनैपूर्णिमा मेलामा मात्र यात्रीहरू पुग्ने गर्दथे भने अचेल बिभिन्न समयमा विदेशी तथा स्वदेशी तीर्थयात्रीहरू पुग्ने गर्दछन् । 


पर्यटककाे चहल पहल

No comments:

Post a Comment