ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, November 7, 2026

एक सय १८औँ लक्ष्मी जयन्तीमा सिर्जना वाचन

 

रसुवा, स्रष्टा घर रसुवाको आयोजनामा कालिका गाउँपालिका-२, कालिकास्थानस्थित कालिका मन्दिर परिसरमा ११८औँ लक्ष्मी जयन्ती नेपाली साहित्यकार तथा स्थानीय स्रष्टाहरूद्वारा विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गरी भव्य रूपमा मनाइयो।

साे अवसरमा माेतनाथ धिताल, प्रेमप्रसाद पाैडेल, झंकनाथ न्याैपाने, शिशिर न्याैपाने, रूद्रप्रसाद , हेमन्त खतिवडा, अंकिता न्याैपानेलगायतका सर्जकहरूले सिर्जना तथा देवकाेटाकाे जीवनी चर्चा गरेका थिए ।








No comments:

Post a Comment