'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

नेपाल कपडा तथा सिलाइ व्यवसाी संघ रसुवा


रसुवा, लामाे समय प्रयास पछि  सिलाइ उद्यमी महिलाहरूकाे संस्था नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ रसुवा  दर्ता भएकाे छ । 

सरकारी ढिलासुस्ती र अटेरीले  विगत ३ वर्षदेखि लगातार संस्था दर्ता प्रक्रियाका लागि दु:ख पाएकाे र यस वर्ष संस्था दर्ता भएपछि धेरै खुसीलागेकाे नेपाल कपडा तथा सिलाइ व्यवसाी संघ रसुवाकी अध्यक्ष  सुमित्रा सापकाेटा  बताइन् ।  यस अघि पटक पटक व्यवसाी संघ नामक संस्था दर्ता गर्न नमिल्ने भन्दै फर्कनु परेकाे थियाे उनले भनीन्  याे प्रक्रियामा सहयाेग जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सहयाेगी  सबैलाइ धन्यवाद दिन चाहन्छु । संस्थाले जिल्लाभरका उद्यमीहरूकाे हक हित संरक्षण तथा एकतावद्ध गरी उद्यम र सीप विकासका लागि काम गर्ने सापकाेटाले बताइन् । 

जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता एेन २०३४ काे दफा ४ बमाेजिम दर्ता नं ५२७ रहेकाे संस्था दर्ता गरी सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले प्रमाणपत्र प्रदान गरेका हुन् । 




Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music