सरस्वती न्याैपाने
प्रतिनिधिसभा सदस्यका लागि २०६४ देखि २०८२ सम्म १० जना महिला उम्मेदवार वनेका छन् ।
रसुवा जिल्ला वाट आसन्न प्रतिनिधि सभा सदस्य का लागि २०६४ साल देखि २०८२ साल सम्म आईपुग्दा १० जना महिला उम्मेदवार बनेका छन् । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुुसार २०६४ सालमा २ जना,२०७० सालमा ४ जना,२०७४ सालमा २ जना,२०७९ सालमा १ जनाले उम्मेदवारी दिएका थिए र छन् ।
२०६४ साल देखि २०७९ सम्म ९ जना महिलाहरू प्रतिनिधि सभा सदस्य मा भाग लिएतापनि सफल हुन सकेनन र २०८२ काे प्रतिनिधि सभा सदस्य का लागि १ जना स्वतन्त्र उम्मेदवार बन्नुभएकाे छ ।
रसुवा जिल्ला भरवाट कुल मतदाता संख्या ४१ हजार ४ सय ७१ जना रहेका छन मतदान स्थल ३६ वटा,मतदान केन्द्र ५७ र अस्थायी मतदान केन्द्र २ वटा रहेका छन ।कारागार १ र कर्मचारी १
0 Comments :
Post a Comment