ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Thursday, September 10, 2026

छायाँ नेपाल राम्चेका बेपत्ता र विस्थापित ७५ परिवारलाई किचेन सेट

 

छायाँ नेपालले वडा कार्यालयको समन्वयमा कालिका गाउँपालिका –१ राम्चेका बेपत्ता र विस्थापित ७५ परिवारलाई ०८३ भदौ २४ गते भान्साका भाडाकुडा ९किचेन सेट० तथा राहत सामग्री वितरण गरेको छ । 

अति आवश्यक सामग्री वितरण गरेकोमा वडा अध्यक्ष दावा तामाङले मानवीय धर्म पूरा गरेको भन्दै संलग्न सबैलाई धन्यवाद व्यक्त गरे । 

No comments:

Post a Comment