रसुवा, कहाँ बनाउने ? भन्ने विषयकाे विवदले आमाछोदिङमो गाउँपालिका भवन निर्माणमा ढिलाइ भएकाे छ ।
नेपाल सरकारले राजपत्रमा आमाछोदिङमो गाउँपालिकाकाे केन्द्र गाेल्जुङबेशी उल्लेख गरेपनि हाल गाेल्जुङमा रहेकाे छ ।
मुलुकमा संघीयता लागू भएकाे सात वर्ष बित्दा पनि गाउँपालिकाकाे भवन निर्माण हुन नसक्दा सेवा प्रबाहमा समस्या रहेकाे छ ।
तस्वीर ः केही समय अघि प्रतिनिधि तथा प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुखलगायत दलका नेताहरू अनुगमनमा सहभागी हुँदै ।
No comments:
Post a Comment