ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Tuesday, October 27, 2026

दुइ हजार जनालाइ मनाेसामाजिक परामर्श प्रदान

 

रसुवा, लेन्देखाेला हुँदै भोटेकोशी नदिमा आएको बाढी पछि रसुवाको बिभिन्न समुदायमा दुइ हजार जनालाइ मनाेसामाजिक परामर्श प्रदान गरिएको छ । 

मानशिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले दुइ हजार ३ सय ४६ जनालाइ मनाेसामाजिक परामर्श प्रदान गरेकाे जनाएकाे हाे । 

केन्द्रले रसुवाकाे चारवटा गाउँपालिकामा सेवा प्रदान गरिरहेकाे छ ।  मानशिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले 

दिएको जानकारी अनुसार गोसाइकुण्ड गाउँपालिकामा १२४३ जना, कालिका गाउँपालिकामा 


उत्तरगया र आमाछोदिङमो गाउँपालिकामा जनाले सेवा पाएका छन् । 

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र – नेपाल


No comments:

Post a Comment