ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Friday, November 29, 2024

वन क्षेत्र संरक्षण सम्बन्धमा वन, सुरक्षा बारे छलफल

 


रसुवा, डिभिजन वन कार्यालयमा वन सुरक्षा बारे छलफल भएकाे छ ।

जिल्ला न्यायाधीस भुवन सिं थापाको प्रमुख अथित्यतामा जिल्ला वन सुरक्षा समन्वय समितिको अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलकाे अध्यक्षतामा जिल्ला स्थित सुरक्षा निकायहरुको प्रमुखलगायत अन्य सरोकारवालाहरु समेतको सहभागितामा बैठक बसी वन क्षेत्र संरक्षण सम्बन्धमा डिभिजन वन, सुरक्षा निकायलगायत स्थानीयले खेल्नु पर्ने भूमिका बारेमा छलफल भएकाे डिभिजन वन कार्यालय रसुवाले जनाएकाे छ ।

No comments:

Post a Comment