'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार सूचीमा रसुवाबाट पेम्बाछिरिङ


रसुवा,  नेपाली कांग्रेसको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवार सूचीमा रसुवामा जिल्ला सभापति पेम्बा छिरिङ तामाङ परेका छन् ।

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत ११० जनाको नामावली निर्वाचन आयोगमा पेस गरेको सूचिमा उनकाे नाम समावेस  । सार्वजनिक सूची अनुसार जनजाति क्लस्टरमा पेम्बा छिरिङ तामाङको नाम समावेश गरिएको हो ।


Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music