ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, May 13, 2024

देवकोटा बन्धु समाज, केन्द्रिय अध्यक्षमा रसुवाका रामप्रसाद देवकोटा चयन

देवकोटा बन्धु समाज, केन्द्रिय अध्यक्षमा रसुवाका रामप्रसाद देवकोटा चयन


देवकोटा बन्धु समाज नेपालको ११ औं राष्ट्रिय महाधिबेशनबाट रसुवाका रामप्रसाद देवकोटा अध्यक्षमा चयन भएका छन् । बैशाख २९ गते सर्लाहीको लालबन्दीमा सम्पन्न महाधिवेशनबाट देवकोटा अध्यक्षमा चयन भएका हुन् ।

रसुवा स्थायी घर भई काठमाण्डौंमा शिक्षण पेशामा आवद्द देवकोटा विभिन्न सामाजिक कार्यमा सहभागी हुने गरेका छन् ।



No comments:

Post a Comment