रसुवा, गोसाइँकुण्ड युवा क्लब बेत्रावतीकाे सहयाेगार्थ उपहार चिठ्ठाको नतिजा सार्वजनिक भएकाे छ । ११ जनालाइ बिजेता घाेषणा गरी १ सात भित्र पुरस्कार लिन सूचना गरिएकाे छ ।
गोसाइँकुण्ड युवा क्लब बेत्रावतीले जारी गरेकाे सूचना :
१) प्रथम पुरस्कार : स्कुटर चिट्ठा नं-१८२८
२) दोश्रो पुरस्कार : वासिङ मेसिन चिठ्ठा नं-२७०४
दिपेश रिजाल !
३) तेस्रो पुरस्कार : हाते ट्याक्टर चिठ्ठा नं-१३७१
राजकुमार आचार्य बिदुर-८ माझिगाउ, नुवाकोट !
४) चौथो पुरस्कार :स्मार्ट टिभि : चिठ्ठा नं-१६४०
लाक्पा वाङ्मो थिङ- कालिका -२ रसुवा !
५) पाँचौ पुरस्कार -फ्रीज : चिट्ठा नं-१५३८
जोन श्रेष्ठ ,उतरगया-५ बेत्रावती,रसुवा !
हाल- अष्ट्रेलिया
६) छैठो पुरस्कार -भ्याकुम क्लिनर चिट्ठा नं-२०५५
सन्तोष लम्साल ,उतरगया-५ बोगटीटार,रसुवा !
७) सान्त्वना : मिक्स्चर-०८४६
सुप्रीया गजुरेल,बटार नुवाकोट !
८) सान्त्वना :मिक्स्चर-१६८५
ज्ञानु देबकोटा,कालिका-५ रसुवा !
९) सान्त्वना - राइस कुकर-१६३३
सिता आचार्य -कालिका -३ रसुवा !
१०) सान्त्वना : राइस कुकर-१९७२
लमोमाया तामाङ ,उतरग्या -२ डाडागाउं,रसुवा !
११) सान्त्वना :हटपर्ट-११८९
अर्पन अर्याल , काठमाडौ !
१२) सान्त्वना : हटपर्ट- ११४५
सुमित्रा डङोल, बेत्रावतीबजार
जम्मा चिठ्ठाको टिकट बिक्रि संख्या :-२७०६
पुरस्कार बिजेता सम्पुर्णमा हार्दिक बधाई !


0 Comments :
Post a Comment