'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

अपांगता भएका भएका लागि क्षमता विकास तालिम सम्पन्न

 


रसुवा, रसुवा अपाङ्ग पुनस्थापना केन्द्रकाे आयोजना  बागमती प्रदेश सामाजिका विकास मन्त्रालयकाे सहयाेगमा अपांगता शसक्तिकरण तालिम सम्पन्न भयाे । 

बागमती प्रदेश सामाजिक विकास शाखा अपांगता शसक्तिकरण कार्यक्रम अन्तर्गत १ महिने तालिम समापनमा प्रमुख अतिथि कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटा रहेका थिए । कालिका ३ का वडा अध्यक्ष एव कानुनी स्राेत ब्यक्ति फणिन्द्र प्रसाद न्याैपाने , एसिया नेपालका निर्देशक  नबराज आचार्यले  शुभकामना दिएका थिए । 

अपांगता भएका र उनिहरूका परिवारका सदस्यहरूलाइ क्षमता विकास तालिम प्रदान गरिएकाे हाे । रडिआरसी कालिका गापा र आरडिआरसीको सहकार्यमा अपाङगता ग्राम निर्माण परियोजना निर्माणको लागि लेखाजोखा केन्द्र स्थापना गर्ने निर्णयका साथ , रसुवा अपाङ्ग पुनस्थापना केन्द्रका अध्यक्ष गोरमेन तममङको अध्यक्षतामा स्रोत शिक्षक बिष्णु आचार्यले ५ वटा पालिकाका २१ जना सहभागी थिए । 

कार्यक्रममा  आधारभुत तालिम , सुचना प्रवृधि ,कृषि  र पर्यटन ,नेत्रृतव विकास , ब्यवसाय सुरु तालिम , उद्घोषण कला , कलाकारिता नृत्य वाध्यवादन लेखपढी , जीवन बीमा ,सहकारीता प्रस्तावना लेखन , माला बुनाइ ढक्की वुनाइ कोदो सङ्कलन र कोदो र फापर करु को  सर्वोतम पिठो , तोरिको तेल , तथा सामुदायमा आधारित कृषि उपज केन्द्र स्थापना र अपांगता भएको ब्यक्ति का बाझो जग्गामा  कफि कागती अनिवार्य ,फलफूल रोपण अभियान बारे 


गैसस महासंघ रसुवाका अध्यक्ष तथा पत्रकार  हेमनाथ खतिवडा ,इन्दिरा शर्मा , वरिष्ठतम् उधम विकास सहजकर्ता रामहरि देवकोटा ,गम्भीर मान लो , पुर्व अध्यक्ष  गोरमेन तमाङ, स्रोत शिक्षक बिष्णु आचार्य र गरिना आचार्यले  सहजिकरण गरेका थिए । 

Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music