ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, February 19, 2025

पूर्ब विद्यार्थी समाजमा झंकनाथ


रसुवा, कालिका हिमालय मावि पूर्व विद्यार्थीहरूकाे भेलाबाट झंकनाथ न्याैपानेकाे अध्यक्षतामा पुर्ब विद्यार्थी समाज गठा भएकाे छ ।  

सामाजिक सञ्जालबाट सूचना गरी आब्हान  गरिएकाे भेलामा सहभागीहरूले न्याैपानेकाे नेतृत्वमा तदर्थ समिति गठन गरेका हुन् । समाजकाे उपाध्यक्षमा इन्दिरा ढकाल, सचिव रामप्रसाद ढकाल, काेषाध्यक्ष तारा कार्की, सदस्यहरूमा अइन्द्र पाैडेल, हरिप्रसाद देवकाेटा, हेमनाथ खतिवडा, बलराम घिमिरे, आङतेम्बा तामाङ, रामशरण गजुरेल, राधा पाण्डे, प्रेम प्रसाद पाैडेल, बिराज तामाङ रहेका छन् । समितिले सवै पुर्व विद्यार्थीहरूलाइ जाेडेर अधिबेशन गर्ने जनाएकाे छ । 


No comments:

Post a Comment