रसुवा, राष्ट्रिय तथ्याङ्ग कार्यालय, राष्ट्रिय जनगणना २०७८ अनुसार अक्सर विदेशमा बस्ने २ हजार जना रहेका छन् ।
राष्ट्रिय जनगणना जसमध्ये २ हजार ३ सय २ जना रहेका छन् । पुरुष १ हजार ३ सय २९ जना, महिला ९ सय ७३ जना रहेका छन भने जिल्ला छोडी अक्सर नेपालकै अन्य ठाँउमा बस्ने ४ हजार ८ सय ३६ जना रहेका छन ।
खानेपानीको श्रोतलाइ मध्यनजर गर्दा रसुवामा ४ हजार १ सय ३५ परिवारको घर परिसर भित्र धारा रहेको छ, घर परिसर वाहिर धारा रहेका ६ हजार ३ सय परिवार, ७८ परिवारले खुला ईनार, १० परिवारले ढाकेको ईनार, ५ सय ३७ परिवारले मुल धारा, ६४ परिवारले खोलाको पानीलाई पिउन र खाना पकाउन प्रयोग गरेको पाईयो ।

0 Comments :
Post a Comment