रसुवा, सामी परियाेजना SAMI द्वारा बैदेशिक रोजगारी सम्बन्धि सीप विकास,परामर्शलगायत कार्यक्रम रसुवामा सन्चालन गर्ने वारे गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङकाे अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेकाे प्रमुख आतिथ्यतामा धुन्चेमा अन्तरक्रिय कार्यक्रम सम्पन्न भएकाे छ ।
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment